१५ चैत्र २०७९, बुधबार

उचित मूल्य नपाएपछि झापामा किसानहरुले गरे कुखुरा र अण्डा सडकमा फालेर प्रदर्शन

२०७९,माघ,२४,मंगलवार १५:४७

72
Shares

झापा । झापाका किसानहरुले उचित मूल्य नपाएको भन्दै कुखुरा र अण्डा सडकमा फालेर विरोध जनाएका छन् ।

मंगलबार दिउँसो किसानहरुले झापाको बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका हुन् ।

आफूहरुको उत्पादनले उचित बजारमूल्य नपाएको भन्दै उचित मूल्यको मागसहित सडकमा कुखुरा र अण्डा फालेर विरोध जनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

साथै उत्पादनको उचित मूल्य पाउनुपर्ने उनीहरुको माग रहेको छ ।

देशमै रोजगारी गरेर कुषिमा आत्मनिर्भर बन्ने बाटोमा लागे पनि सरकारले उचित ध्यान नदिएको किसानहरुको प्रतिक्रया छ ।

उक्त आन्दोलनमा सहभागि रोसन विमलीले सरकारले फोल्टी व्यवसायीहरुलाई उचित व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य रहेको रहेको बताएका छन् ।‘झापाको बिर्तामोड मुक्ति चोक मा पोल्टिफमले आफुले उत्पादन गरेको कुखुरा अण्डा कृषक हरुलाइ सरकारले सहिमुल्य बजारको व्यवस्थापन नहुनु नेपाली किसान को दुरभाग्य हो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार १५:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ । आज बसेको गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारमा भागबण्डा नमिलेपछि त्यसलगत्तै एसको

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि शुरु भएको छ ।  हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा शुरु हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार पूर्वमन्त्री समेत रहेका कुशवाहलाई जनमतका

भरतपुर । भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १०

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२