१६ चैत्र २०७९, बिहीवार

राष्ट्रपतिले संघीय संसदलाई सम्बोधन गर्ने

२०७९,माघ,२२,आईतवार १६:०८

99
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई सम्बोधन गर्ने भएकी छन् ।

राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसदको दुबै सदको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् । कार्यकाल सकिन लागेको सन्दर्भमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्न लागेकी हुन् ।

प्रकाशित मिति: २०७९,माघ,२२,आईतवार १६:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा कोशी

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सांसद शरदसिंह भण्डारीलाई सरकारमा पठाउने भएको छ । लोसपाले २ मन्त्रालय पाउनुपर्ने अडान

ताजा समाचार

राष्ट्रियसभाको बैठकमा ४ प्रतिवेदन पेस
 २०७९,चैत्र,१६,बिहीवार १४:४५