१६ चैत्र २०७९, बिहीवार

आत्मदाह गर्ने प्रेमकी श्रीमती नानुकाले दिइन् १२ व्यक्ति र संस्थाविरुद्ध किटानी जाहेरी

२०७९,माघ,१३,शुक्रवार १७:१६

189
Shares

काठमाडौं । आत्मदाह गरी मृत्यु भएका प्रेम प्रसाद आचार्यको श्रीमती नानुका अधिकारी आचार्यले विभिन्न १२ कम्पनी र व्यक्तिका विरुद्व जाहेरी दिएकी छिन् ।

आचार्यले मृत्यु हुनुअघि सामाजिक सञ्जालमा उल्लेख गरेका नाम र कम्पनीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दिएकी हुन् ।

जसमा क्याथफोर्ड इन्टरनेशनल कलेज (बालकुमारी ललितपुर), सान इन्टरनेशनल कलेज (नक्साल), भाटभनेटी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङदेखि गोल्यान एग्रो तथा पवन गोल्यान लगायत रहेको छन् ।

आचार्यले मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका थिए । उनको उपचारको क्रममा बुधबार निधन भएको हो । उनको परिवारले विभिन्न १० बुँदे शर्त राखेको छ ।

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

 

 

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार १७:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

ताजा समाचार

मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२
लोसपाबाट शरदसिंह भण्डारी मन्त्री बन्ने
 २०७९,चैत्र,१६,बिहीवार १२:१७