२ वर्ष काम गरेका कर्मचारीसँग सर्वोच्चले माग्यो सरुवाको आवेदन

लोकपथ
13
Shares

काठमाडौँ । सर्वोच्च अदालतले दुई वर्ष समयावधि पुगेका कर्मचारीको सरुवाका लागि आवेदन माग गरेको छ । सर्वोच्चको प्रशासन शाखाले बुधबार एक सूचनामार्फत दुई वर्ष समयावधि पुगेका कर्मचारीसँग आफू सरुवा हुन चाहेको अदालत–निकाय स्पष्ट खुवाइ सात दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको हो ।

‘यस अदालतमा कार्यरत २ (दुई) वर्ष समयावधि पुगेका राजपत्रांकित कर्मचारीहरुले आफू सरुवा हुन चाहेको अदालत/निकाय स्पष्ट खुलाइ ७.(सात) दिनभित्र यस अदालतको प्रशासन शाखामा निवेदन पेश गर्नहुन आदेशानुसार अनुरोध गर्दछु’, सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?