१५ माघ २०७९, आईतवार

२ वर्ष काम गरेका कर्मचारीसँग सर्वोच्चले माग्यो सरुवाको आवेदन

२०७९,माघ,१२,बिहीवार ०७:१०

9
Shares

काठमाडौँ । सर्वोच्च अदालतले दुई वर्ष समयावधि पुगेका कर्मचारीको सरुवाका लागि आवेदन माग गरेको छ । सर्वोच्चको प्रशासन शाखाले बुधबार एक सूचनामार्फत दुई वर्ष समयावधि पुगेका कर्मचारीसँग आफू सरुवा हुन चाहेको अदालत–निकाय स्पष्ट खुवाइ सात दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको हो ।

‘यस अदालतमा कार्यरत २ (दुई) वर्ष समयावधि पुगेका राजपत्रांकित कर्मचारीहरुले आफू सरुवा हुन चाहेको अदालत/निकाय स्पष्ट खुलाइ ७.(सात) दिनभित्र यस अदालतको प्रशासन शाखामा निवेदन पेश गर्नहुन आदेशानुसार अनुरोध गर्दछु’, सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार ०७:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनकुटा । धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये गम्भीर दुई बालकको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

महोत्तरी । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक

स्याङ्जाका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त

ताजा समाचार

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
 २०७९,माघ,१५,आईतवार ०७:५२
सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी
 २०७९,माघ,१५,आईतवार ०७:३२
यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५