संसद भवनअगाडि आत्मदाह गर्ने आचार्यको मृत्यु

लोकपथ
0
Shares

काठमाडौँ । संसद भवन अगाडि मंगलबार आत्मदाह गरेका इलामका प्रेम आचार्यको मृत्यु भएको छ।

उनको उपचारको क्रममा बर्न अस्पताल कीर्तिपुरमा बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

सोही अस्पतालका डा किरण नकर्मी बिहान ५ बजे आचार्यको मृत्यु भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?