१५ माघ २०७९, आईतवार

संसद भवनअगाडि आत्मदाह गर्ने आचार्यको मृत्यु

२०७९,माघ,११,बुधबार ०८:५८

0
Shares

काठमाडौँ । संसद भवन अगाडि मंगलबार आत्मदाह गरेका इलामका प्रेम आचार्यको मृत्यु भएको छ।

उनको उपचारको क्रममा बर्न अस्पताल कीर्तिपुरमा बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

सोही अस्पतालका डा किरण नकर्मी बिहान ५ बजे आचार्यको मृत्यु भएको जानकारी दिए ।

प्रकाशित मिति: २०७९,माघ,११,बुधबार ०८:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी करिब एक दर्जन बढी घाइते भएका छन् ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ

काठमाडौं ।  मुलुकमा तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी मध्ये कसले राष्ट्रपति पाउने भन्ने टुंग्गो नहुँदा

ताजा समाचार

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
 २०७९,माघ,१५,आईतवार ०७:५२
सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी
 २०७९,माघ,१५,आईतवार ०७:३२
यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५