काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री विश्वासको मत दिने भएको छ ।
मंगलबार विश्वासको मत प्रयोजनका लागि बसेको बैठकका बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले विश्वासको मत दिने घोषणा गरेका हुन् ।
राप्रपाले यसअघि नै सरकार गठनका बेला प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाललाई समर्थन गरेको थियो ।
त्यसका साथै उनले सरकारले आफूहरुले राखेको माग सम्बोधन गर्नका लागि समेत आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया