काठमाडौं । गृह मन्त्रालयले पृथ्वीजयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा दिने सूचना निकालेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले सार्वजनिक बिदाको सूचना निकालेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजकि बिदाको सूचना निकालिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया