मदन पुस्तकालयको अवलोकनमा राष्‍ट्रपति भण्डारी (तस्बिरहरू)

लोकपथ
26
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरस्थित पाटनढोकामा मदन पुस्तकालयको शनिबार अवलोकन गरेकी छन् । ललितपुरको पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुन साझा यातायातको बिजुली बसमा चढेर उनी त्यहाँ पुगेकी थिइन् ।

उनलाई लिन बस महाराजगन्जस्थित राष्ट्रपति भवन शितल निवासमा पुगेको थियो । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले उनको स्वागत गरेका थिए । त्यसलगत्तै उनले पाटन ढोकामा रहेको मदन पुस्तकालयको अवलोकनसमेत गरेकी छन् ।

तस्बिरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?