मन्त्रिपरिषदले गर्‍यो कर्मचारी समायोजन अध्यादेश स्वीकृत

काठमाडौं । कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदबाट स्वीकृत भएको छ।  

लामो समयदेखि रोकिएको अध्यादेश मन्त्रिपरिषद्ले स्वीकृत दिएपनि  औपचारिक रूपमा निर्णय सार्वजनिक गरिएको छैन् । 

अध्यादेश जारीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको मन्त्रिपपरिषद स्रोतले जनाएको छ ।

राष्ट्रपति पिद्या देवी भण्डारी अहिले पोल्याण्ड भ्रमणबाट छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?