काठमाडौं । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधि तथा सरकारबाट जारी हुनसक्ने विशेष आदेश समेतको व्यावस्था सिफारिस गर्न गठीत कार्यदलले उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेलाई प्रतिवेदन बुझाएका छन् ।
उनिहरुले मिटरब्याजबाट पीडितहरुको समस्या समाधान गर्न केहि कानुन संशोधन र केहि थप गर्नुपर्ने सुझाव सहित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आज मंगलवार गृहमन्त्रालयमा पुगेर प्रतिवेदन बुझाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया