प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

लोकपथ
21
Shares
e”k” ;}lgs ;Dd]ngdf k|wfg;]gfklt zdf{ wgu9L, !) r}tM k|wfg;]gfklt k|e’/fd zdf{ laxLaf/ ejfgL bn u0f t]3/L Aof/]sdf cfof]lht e”tk”j{ ;}lgs ;Dd]ng pb3f6g ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/M z]/axfb’/ l;+x÷/f;;

काठमाडौं । उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद सापकोटा र मानार्थ उपरथीमा पदोन्नती भएका सहायक रथी सुशिल कुमार भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?