क्रेनमा चढेर सडक बत्तीको सफाइ

लोकपथ
14
Shares

विराटनगर ।  विराटनगर–१ स्थित त्रिवेणी मार्गमा क्रेनमा चढेर सौर्य सडक बत्तीको सफाइ गर्दै विराटनगर महानगरपालिकाका कर्मचारी । पछिल्लोपटक विराटनगर महनगरपालिकाले नगर सौन्दर्यीकरणका लागि सरसफाइ अभियान सञ्चालन गरेको छ । तस्बिर : अनुज सापकोटा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?