पुनर्निर्माण गरिएको सामरी पौवा

लोकपथ
0
Shares

विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत् पुनर्निर्माण गरिएको म्यागङ गाँउपालिका–५ सामरीभञ्याङमा अवस्थित ‘सामरी पौवा’ ।

यस पौवा विसं १७५० को दशकमा स्थानीय कालिदास खड्का मगरले बनाएकाे र नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्न आउँदा पृथ्वीनारायण शाहसहित सैनिक फौजले केही दिन यहाँ नै बसेर युद्धको तयारी गरेको प्राप्त इतिहासमा उल्लेख छ । तस्बिर : रामहरि न्यौपाने /रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?