१३ चैत्र २०७९, सोमवार

अज्ञात समूहको गोली प्रहारबाट धनुषामा एक पसलेको मृत्यु

२०७९,पुष,९,शनिवार २१:५०

18
Shares

जनकपुरधाम । धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । आफ्नै घरमा रहेको किराना पसलमा बसिरहेको अवस्थामा मोटरसाईकलमा आएको समूहले गोली चलाउँदा ३५ वर्षीय भनु दासको मृत्यु भएको हो ।

सिमावर्ती मुखियापट्टी मुसहर्निया गाउँपालिका २ मा दासमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । मृतक दासको काखमा गोली लागेको छ र गोली लागेर गम्भीर घाइते उनलाई जनकपुरस्थित प्रादेशिक अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकलमा आएका व्यक्ति भने उनीमाथि गोली प्रहार गरी भारततर्फ फरार भएको बताइएको छ ।

प्रकाशित मिति: २०७९,पुष,९,शनिवार २१:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटको बुँदा नं १४१ मा व्यवस्था गरेको मिर्गौला पीडितलाई डाइलासिसका लागि मासिकरूपमा रु

कोशी । कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप रू

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६