काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद चलिरहेको बेला सो पार्टीका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर दिल्ली जान लागेका हुन् ।
अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो आएपछि राजपा नेपालमा विवाद उत्कर्षमा पुगेको हो ।
यसअघि महन्थ ठाकुर अध्यक्षमण्डलका संयोजक थिए । तर, उनलाई बहुमतबाट विवाद बढेको हो ।
यसैबेला उनी दिल्ली जान लागेका हुन् । यद्यपी दिल्ली स्वास्थ्य परिक्षणका लागि जान लागेको पारिवारीक स्रोतले जनाएको छ ।
यसअघि उनी साउन १३ गते गएर १८ गते फर्केका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया