राप्रपाका सहायक प्रवक्तामा श्रेष्ठ मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम सहायक प्रवक्तामा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलाई मनोनयन गरेका छन् । 

पार्टीको विधान बमोजिम सहायक प्रवक्तामा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलाई मनोनयन भएको पार्टीका मुख्य सचिव विश्वेश्वर शर्मा सुवेदीले  प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?