विराटनगर । विराटनगरमा सर्वसाधारणले वीरेन्द्र सभा गृहमा प्रदर्शन गरेका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुने कार्यक्रमस्थल अगाडि उनीहरुले प्रदर्शन र नाराबाजी गरेका हुन् ।
सोमबार साँझ कटहरी गाउँपालिका १ मा प्रहरीले स्थानीयलाई कुटपिट गरेपनि उनीहरु विरोदमा उत्रिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया