नवनिर्वाचित सांसदहरुको शपथ (लाइभ)

लोकपथ
105
Shares

काठमाडौं । नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण कार्यक्रम शुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरुले शपथ ग्रहण गरिरहेका छन् ।

नवनिर्वाचित सांसदहरु राष्ट्रिय पोशाकसहित संसद भवन पुगेका छन् ।

नवनिर्वाचित सांसदहरुलाई प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाले शपथ ग्रहण गराउदैँछन् ।

यसअघि राणाले बुधबार राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरि कार्यभार सम्हालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?