रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा सम्मान कार्यक्रम सम्पन्न

लोकपथ
35
Shares

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, चिफ विजिनेश अफिसर सुर्य प्रकाश गुप्ता, चिफ विजिनेश अफिसर सन्दिप कसजु, रिजनल मेनेजर ललित बहादुर साउदको तथा कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका अभिकर्ताहरु ’रिलायन्स साथी’ हरुलाई उत्कृष्ट व्यवसायिक प्रदर्शन गरिए बापत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?