नेपाल प्रहरीका ९ जना डीएसपीको सरुवा, को कहाँ ?

लोकपथ
168
Shares

काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ९ जना डीएसपीको काज सरुवा गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी डिल बहादुर मल्लको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल सरुवा भएको छ ।

हेर्नुहोस् सूची : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?