नेपाल प्रहरीका २३ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

लोकपथ
49
Shares

काठमाडौं । नेपाल प्रहरीका २३ जना उपरीक्षकहरूको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागले सोमवार जारी गरेका सुचनामा उनीहरूलाई आवश्यकताका आधारमा काज सरुवा गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अपराध अनुसन्धान शाखामा कार्यरत रहेका दुर्गाराज रेग्मी  जिल्ला प्रहरी कार्यालय, झापा सरुवा भएका छन् ।

हेराैं काज सरुवा सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?