काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले पार्टी व्यक्तिको नभइ विधीको हुनपर्ने बताएका छन् ।
नेपाली कांग्रेसलाई संस्थागत रुपमा लैजाने र सामुहिक नेतृत्व नगएको भन्दै पार्टीलाई सामुहिक नेतृत्वमा लैजानुपर्ने माग राखेका छन् ।
नेपाल प्रेशयुनियन रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै नेता के सीले सभापतिलाई बलियो बनाउनुपर्ने तर अन्य पदाधिकारीहरु प्नि बलियो हुनुपर्ने धारणा राखे ।
पार्टी सभापति शेर बहादुर देउवाले पार्टीलाई सामुहिक नेतृत्वमा विकास गर्न नसकेको बताए । उनले भने ‘गिरीजा प्रसाद कोइरालको पालादेखी नै मैले सामुहिक नेतृत्वमा पार्टीलाई लैजानुपर्ने माग राख्दै आएको थिए । तर अहिले पनि उस्तै छ । त्यो रोक्नुपर्छ अव पार्टी सामुहिक नेतृत्वमा जानुपर्छ ।’
सरकारको ९ महिनाको उपलव्धी शून्य
ओली सरकारको दुई तिहाईको बुहमतको सरकारले ९महिनामा परिमाणका हिसावले कुनै काम गर्न नसेको बताए ।
५ बर्षको जनआदेश पाएको सरकारले देखीने गरी ९ महिना केही पनि काम गर्न नसको बताए । उनले भर्ने यो अविधी शान्ति शुरक्षा निकै कमजोर छ ,हत्या र बलत्कारका घटना निकै बृद्धि भएको प्रहरीको डाटाले देखाउछ,महिला बालबालिहरु सत्तामा छन् । तर के गरेको खै वहुमत प्राप्त सरकार काम यहि हो ।
नेपाली काग्रेसले सरकारले विरोघ नगरेको पनि बताए । नेपाली काग्रेस पार्टि भेलापछि सरकारलाई कडा बिराध गर्ने रणनिती बनाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया