राजनीतिक स्थिरतापछि हिन्दू धर्मबारे जनमत संग्रह गर्नुपर्छ : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महमन्त्री डा. शशांक कोइरालाले हिन्दू धर्मबारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित ‘शिल लाली’ भजन संग्रह उद्धाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

उनले आउँदो दिनमा राजनीतिक स्थिरता कायम भएपछि हिन्दू धर्मबारे जनमत संग्रह गर्नुपर्ने बताएका हुन् ।

धर्मनिरपेक्षता ले हिन्दू धर्म जस्तो स्वतन्त्र अरु धर्म नभएको समेत उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?