काठमाडौं । शहरी विकास मन्त्रालयका निवर्तमान सचिव डा रमेश प्रसाद सिंह पहिलो साता अवकाश भएसँगै एक प्रविधिक सचिव (विशिष्ट श्रेणी) पदका लागि सचिव बढुवा सिफारिस समितले तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय राम आधार साह, विश्वबाबु पुडासैनी र अर्जुन जङ्ग थापाको नाम सिफारिस गरेको हो ।
सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया