भि–वोन यु मि एण्ड द वेभ २०२२ सम्पन्न

लोकपथ
325
Shares

काठमाडौं । विगत ४ वर्षदेखि नेपाली बजारमा अफिस तथा घरका लागी सर्वाधिक लोकप्रीय भएको भि–वोनका कुर्सीहरु नेपाल अधिराज्य भरीका विक्रेता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

भि–वोन यु मि एण्ड द वेभ २०२२ नामाकरण गरिएको सोल्टी होटल काठमाडौंमा भव्य कार्यक्रम बीच सम्पन्न गरेको हो । वर्ष २०२३ का लागी कम्पनीले नयाँ आकर्षक तथा इर्गोनोमिक्स (कुर्सीमा बस्दा शरिरको भार अनुरुप संयोजन गर्ने तरीका) कुर्सीहरु प्रदर्शित गरी अबका केहि दिनमा नेपाल भरीका भि–वोन बिक्री स्थलमा उपलब्ध हुनेछन ।

भेलामा मोन्टेश्वरी कुर्सीको पनि प्रदर्शन गरिएको थियो । मोन्टेश्वरी कुर्सीले सबैको ध्यान आकर्षित गरेको थियो । भि–वोनको मोन्टेश्वरी कुर्सी आकर्षक र बलियो रहको छ ।

केडीया समुहद्वारा अधिराज्य भरी भि–वोन कुर्सी विक्री वितरण भई रहेको छ । बिक्री पश्चात मर्मत तथा वारेण्टी सम्बन्धी कार्य तालीकालाई विगत भन्दा अरु सहज तथा सुलभ तरिकाबाट ग्राहकलाई सेवा दिने कुरामा यस भेलामा प्रतिवद्धता जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?