जबरालाई रोक्न सर्वोच्चमा धर्ना दिइरहेका वकिलहरू निस्किए

लोकपथ
195
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च छिर्न नदिन गेटमा बसेका बारका वकिलहरू निस्किएका छन् ।

संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारी गरेका थिए । तर उनलाई प्रवेश नदिने नेपाल बार एशोसिएसशनको निर्णयसँगै वकिलहरु अवरोधका लागि गेटमा बसेका थिए । उनीहरुले राणाविरुद्धको महाअभियोग निष्क्रिय हुन नसक्ने भन्दै रोक्न खोजेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?