काठमाडौं । एमालेका नेता तथा नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा फेला परेकाे उक्त शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेकाे हाे ।
बम जस्तो देखिएपनि बम भने नभएको सेनाले जनाएको छ । शंकास्पद वस्तु फेला परेपछि त्यहाँ वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया