२३ माघ २०७९, सोमवार

आज लगनगाँठो कस्दै अभिनेता सलोन

२०७९,मङ्सिर,१२,सोमवार ०८:१६

0
Shares

अभिनेता सलोन बस्नेत सोमबारदेखि वैवाहिक जीवनमा प्रवेश गर्दैछन् । उनले प्रेमिका करिश्मा केसीसँग लगानगाँठो कस्न लागेका हुन् ।

सलोनको वैवाहिक समारोह राजधानीको चन्द्रागिरी रिसोर्टमा आयोजना गरिएको छ । वैवाहिक समारोहमा पारिवारिक सदस्य, आफन्त र फिल्मकर्मी सहभागी हुने बताइएको छ । बिहेअघि यो प्रेम जोडीको शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह आयोजना भएको थियो ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१२,सोमवार ०८:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शरीरमा निलडाम भएको र

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर

काठमाडौं । नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली

भैरहवा ।भैरहवामा ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सडकमा

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८