१६ मङ्सिर २०७९, शुक्रवार

सशस्त्र प्रहरीका जवान घुससहित पक्राउ

२०७९,मङ्सिर,९,शुक्रवार १७:३०

117
Shares

काठमाडौं । सशस्त्र प्रहरीका एक जवान घूससहित पक्राउ परेका छन् ।

सुरक्षा बेसक्याम्प नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवान ७ हजार घुससहित पक्राउ परेका हुन् ।

महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घूससहित पक्राउ गरेको हो ।

उनलाई प्रतापपुर गाउँपालिका वडा नम्बर १ स्थित सिसहनियाबाट शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: २०७९,मङ्सिर,९,शुक्रवार १७:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दक्षिण कोरिया विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगललाई २–१ गोल

काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा घानालाई हराएपनि उरुग्वे नकआउट चरणमा प्रवेश गर्न सकेन ।

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगलले हार बेहोरेको छ । शुक्रवार भएको खेलमा पोर्चुगल कोरियासँग २–१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । निगमले शुक्रवार राति एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम

ताजा समाचार

उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान
 २०७९,मङ्सिर,१६,शुक्रवार २३:०२
समूह चरणको अन्तिम खेलमा पोर्चुगल पराजित
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:५६
पेट्रोलियम पदार्थको मूल्य घटेन
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:३२
पूर्व सहकर्मी रवीलाई प्रेम बानियाको सुझाव
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:२५
भीम रावललाई बालेनले बनाए हायलकायल
 २०७९,मङ्सिर,१६,शुक्रवार २१:०७