समानुपातिकमा प्रदेशसभातर्फ ४ प्रदेशमा एमालेको अग्रता

लोकपथ
728
Shares

काठमाडौं । प्रदेशसभाको समानुपातिकतर्फ जारी मतगणनामा ४ प्रदेशमा एमालेले अग्रता बनाएको छ । एमालेले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अग्रता बनाएको हो । यस्तै, मधेस प्रदेशमा कांग्रेस तथा कर्णाली प्रदेशमा माओवादी केन्द्रले अग्रता बनाएको छ ।

सुदूरपश्चिम प्रदेशसभातर्फको मतगणनाको विवरण भने प्राप्त भएको छैन । यस्तै प्रतिनिधिसभातर्फ पनि समानुपातिकमा एमालेकै अग्रता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?