पर्सा–४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित

लोकपथ
119
Shares

काठमाडौं । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् ।

रिजालले ३१ हजार १ सय ४२ मत पाउँदा मियाँले २५ हजार ६ सय १९ मत ल्याए । जनमतका अजयकुमार यादव ७०९ र राप्रपाका अवधेशप्रसाद गौरो ६१३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?