सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी विजयी

लोकपथ
221
Shares

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । थानीले ३४ हजार ६२५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाएका छन् । थानीले ५ हजार ६७ मतको अग्रताले जित हासिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?