ओखलढुंगाको प्रदेशसभा (१) मा कांग्रेसका प्रदीप सुनुवार विजयी

लोकपथ
133
Shares

ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवार ओखलढुंगा प्रदेशसभा (१) मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पछि पार्दै निर्वाचित भए । सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गरेर जित निकाल्दा गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?