१५ मङ्सिर २०७९, बिहीवार

बर्दघाटमा धारेलु हतियार प्रहार गरि १ जनाको हत्या, अनुसन्धान जारी

२०७९,मङ्सिर,६,मंगलवार २२:४१

117
Shares

काठमाडौं । नवलपरासी पश्चिममा धारेलु हतियार प्रहार गरि एक जना हत्या भएको छ ।

जिल्लाका बर्दघाट नगरपालिका ४ हाटबजार क्षेत्रमा धारेलु हतियार प्रहार गरि दुई जनाको हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे विस्तृत विवरण आएको छैन् । अहिले प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले लोकपथलाई बताएको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,६,मंगलवार २२:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आजको अट्टाहस

काठमाडौं । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम टुंगिनै लाग्दा यसपटकको निर्वाचनमा लामो राजनीतिक यात्रा तय

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् छ

स्याङ्जा । स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.–२ मा मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । मतदानको

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२
स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:२०
संसद्‍मा महिला र दलितको कमजोर उपस्थिति
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:१३
डोटीमा वडाध्यक्ष जोशीको निधन
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:०४