बर्दघाटमा धारेलु हतियार प्रहार गरि १ जनाको हत्या, अनुसन्धान जारी

लोकपथ
169
Shares

काठमाडौं । नवलपरासी पश्चिममा धारेलु हतियार प्रहार गरि एक जना हत्या भएको छ ।

जिल्लाका बर्दघाट नगरपालिका ४ हाटबजार क्षेत्रमा धारेलु हतियार प्रहार गरि दुई जनाको हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे विस्तृत विवरण आएको छैन् । अहिले प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले लोकपथलाई बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?