काठमाडौं । उदयपुर–२ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित भएका हुन् ।
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मतमा चित्त बुझाए । त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया