मोरङ ४ मा अमनलाल मोदी ३ हजार ५ सय ६६ ले अगाडि

लोकपथ
377
Shares

विराटनगर । मोरङ ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले फराकिलो अग्रता बनाएका छन् । मोदीले १० हजार १५४ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विनोद ढकालले भने ६ हजार ५ सय ८८ मत ल्याएका छन् । मोदीको मतअन्तर ३ हजार ५ सय ६६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?