काठमाडौ । काठमाडौ क्षेत्र नम्बर ५ मा ३२ हजार ८० मतगणना हुँदा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । पौडेलले १० हजार ५७२ मत ल्याउँदा नेकपा एमालेका इश्वर पोखरेलले ७ हजार २१९ मत ल्याएर पछ्याइरहेका छन् ।
काठमाडौ क्षेत्र नम्बर ५ मा ४५ हजार ९८७ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया