१५ मङ्सिर २०७९, बिहीवार

अछाम-१ : एकीकृत समाजवादीको अग्रता कायमै

२०७९,मङ्सिर,६,मंगलवार १५:३९

216
Shares

अछाम । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का नेता एवं निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अग्रता कायम राखेका छन् ।

अछाम निर्वाचन क्षेत्र नं १ मा उनले शुरुवातदेखि नै अग्रता कायम राखेका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कुँवरले १० हजार दुई सय ९० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार झपटबहादुर बोहराले छ हजार दुई सय ६४ मत प्राप्त गरेका छन् ।

यस्तै क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाहले पनि अग्रता कायम गरेका छन्। शाहले आठ हजार छ सय ५७ मत प्राप्त गरेका छन् भने एमालेका यज्ञ बोगटीले पाँच हजार सात सय २९ मत पाएका छन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,६,मंगलवार १५:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जारी मतगणनामा हालसम्म नेकपा एमालेले समानुपातिकमा अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेले २७ लाख

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी

काठमाडौं । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । उनले ३० हजार ४८३

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२