१५ मङ्सिर २०७९, बिहीवार

झन्डै चौध सय मतले अगाडि शक्ति बस्नेत

२०७९,मङ्सिर,६,मंगलवार १५:३२

72
Shares

जाजरकोट । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्तिबहादुर बस्नेतले चार हजार दुई सय ५२ मत प्राप्त गरेका छन्। उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार निरज आचार्यले दुई हजार सात सय ९० मत पाएका छन् ।

शक्तिले एक हजार चार सय ६२ भोटले निरजलाई पछि पारेका हुन् । स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ३८ पाएका छन् । क्षेत्र नं १ (१) का नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बेदराज सिंहले पाँच हजार छ सय १२ मत ल्याउनुभएको छ भने उनका प्रतिद्वन्द्वी एमालेका डम्वरबहादुर सिंहले तीन हजार चार सय ४८ मत ल्याएका छन् ।

त्यस्तै क्षेत्र नं १ (२)का उम्मेदवार राजीवविक्रम शाहले सात हजार ५८ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का खिमबहादुर शाहीले पाँच हजार एक सय ६९ मत पाएका छन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,६,मंगलवार १५:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जारी मतगणनामा हालसम्म नेकपा एमालेले समानुपातिकमा अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेले २७ लाख

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी

काठमाडौं । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । उनले ३० हजार ४८३

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२