प्यूठान । प्यूठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाले १ हजार मतको अग्रता कायम गरेका छन् ।
पछिल्लो परिणाम अनुसार थापाले ३ हजार ७ सय ४२ मत प्राप्त गरेका छन् ।
यता उनका निकटतम प्रतिद्धन्दी जनमोर्चाकी दुर्गा पौडेलले २ हजार ४ सय २० मत प्राप्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया