झापा -३ : लिङ्देन ७ हजार ४० मतसहित अग्र स्थानमा

लोकपथ
833
Shares

झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतान्तर बढाउँदै पहिलो स्थानमा रहेका छन् ।
जारी मतगणनामा लिङ्देनले सात हजार ४० मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले पाँच हजार २२६ मतसहित पछ्याइरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ ८९ हजार ६३७ मत खसेको थियो । लिङ्देन राप्रपाको अध्यक्ष र सिटौला कांंग्रेसका पूर्व महामन्त्री भएकोले यहाँको मतगणना थप रोचकताकासाथ हेरएिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?