काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीले अग्रता बनाएका छन् । त्रिपाठीले नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई २१७ मतले पछि पारेका हुन् ।
हालसम्म त्रिपाठीले ६ हजार १ सय ८८ मत प्राप्त गरेका छन् भने पाण्डे ५ हजार ९७१ मत सहित दोस्रो स्थानमा छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त १ हजार ९५९ मत ल्याएर तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया