पाँचथरमा कांग्रेसका आङदेम्वेको अग्रता

लोकपथ
98
Shares

पाँचथर । जारी मतगणनामा पाँचथरमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले अग्रता कायम गरेकाछना।रम

उनले नेकपा एमालेका वसन्तकुमार नेम्वाङलाई पछि पार्दै अग्रता कायम गरेका हुन् ।

हालसम्म ५ हजार ५७ मत गणना गर्दा आङदेम्वेले २ हजार २ सय २० मत ल्याउएका छन् भने नेम्वाङले २ हजार ८५ मत ल्याएका छन् ।

मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?