काठमाडौं । काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता बढाएका छन् ।
२२ हजार ६५ मतको गणना हुँदा पौडेलले ७ हजार ३ सय ५० मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार ईह्वर पोखरेलले २ हजार २ सय ३७ मत प्राप्त गरेका छन् ।
यसरी पौडेल र पोखरेलबीच २ हजार २ सय ३७ मतको अन्तर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया