रूपन्देही-२ मा पौडेलकाे निरन्तर अग्रता

लोकपथ
455
Shares

रूपन्देही  । रूपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ सय ४४ मत ल्याएका छन् भने एमाले उपाध्यक्ष पौडेले १९ सय ४४ मत ल्याएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार केशवबहादुर थापा मगरले १४ सय ६१ मत ल्याएका छन्। यो क्षेत्रमा स्वतन्त्र पार्टीका पौडेलले सुरूदेखि नै अग्रता लिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?