झापा–१ मा विश्वप्रकाश शर्माको फराकिलो अग्रता

लोकपथ
154
Shares

झापा । झापा क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको फराकिलो अग्रता देखिएको छ ।

अझै करिब ६० हजार भोट गन्न बाँकी रहेको छ । निर्वाचन कार्यालयका अनुसार झापामा ८१ हजार ३ सय ३१ मत खसेको थियो भने हालसम्म मत २२ हजार १ सय ४२ गणना भएको छ । शर्मा र नेकपा एमालेका अग्नि खरेलबीच ४ हजार २ सय ९९ मतान्तर रहेको छ ।

झापा १ मा यसपटकको निर्वाचन थप रोचक हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?