मकवानपुर–१ मा पछि पर्दै कमल थापा

लोकपथ
42
Shares

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा विरुद्ध सत्ता गठबन्धनबाट कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मतान्तर बढाएकी छिन् ।

डिनाले एमालेका उम्मेदवार थापा विरोध १ हजार ५५२ मतको फराकिलो अन्तर बनाएकी छिन् ।

हालसम्म कुल ११ हजार ५४ मत गणना गर्दा डिनाले ५ हजार २४७ मत पाएकी छिन् भने थापाले ३ हजार ६९५ मत पाएका छन् ।

यता राप्रपाका दिपक बहादुर सिंहले पनि हजार मत कटाएका छन् । उनले हालसम्म १ हजार १० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?