सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतको आग्रता, पच्छ्याउँदै तामाङ

लोकपथ
259
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले अग्रता कायम गरेका छन् ।

पछिल्लो परिणाम अनुसार बस्नेतले ३ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी शेरबहादुर तामाङले २ हजार २ सय ३५ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?