काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता बढाउँदै लगेका छन् । मंगलबार बिहानको अध्यावधिक विवरणअनुसार पौडेलले १८१६ मतको अग्रता बनाएका हुन् ।
हालसम्म १८ हजार ७९७ मत गणना सम्पन्न हुँदा प्रदीपले ६ हजार १८१ र एमालेका उम्मेदवार ईश्वर पोखरेलले ४ हजार ३६५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया