काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १० हजार मतका साथ मतान्तर बढाएका छन् ।
थापाका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ७ हजार ८ सय १६मत पाएका छन् । त्यस्तै,राप्रपाका ठाकुरमोहन श्रेष्ठले एक हजार ३८१ मत पाएका छन् ।
हालसम्म २२ हजार ५७५ मत गणना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया